1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

देश

243 प्रकाशित समाचार · नयाँ समाचार पहिले

नीतिगत लचकता र सुधारका प्रयासका बाबजुद किन घट्दैछ शेयर बजार ? देश
२०८३ आश्विन १२· वान समाचार

नीतिगत लचकता र सुधारका प्रयासका बाबजुद किन घट्दैछ शेयर बजार ?

सरकारले बजारमा नयाँ उपकरण ल्याउनेदेखि कारोबार प्रणाली सुधार गर्ने विषयसम्म सकेसम्मको लचकता अपनाएको छ। यद्यपि, सरकारका यस्ता प्रयासहरू बजारमा निष्प्रभावी देखिएका छन्। बजार घटबढ हुन कुनै न कुनै बहाना चाहिने गर्छ। अहिलेको बजारमा लगानीकर्ताहरूले गरेका प्रत्येक माग सम्बोधन भएका छन्, तथापि बजारले घट्दो गतिलाई नै निरन्तरता दिइरहेको छ।

समाचार पढ्नुहोस् →
जबराको पक्राउदेखि बाढीपहिरो र विधेयकसम्म, सांसदहरूले के–के उठाए ? देश
२०८३ आश्विन १२· वान समाचार

जबराको पक्राउदेखि बाढीपहिरो र विधेयकसम्म, सांसदहरूले के–के उठाए ?

सांसदहरूले समसामयिक राजनीतिक घटना, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ, बाढीपहिरोबाट भएको क्षति, जलवायु परिवर्तन, महिला सुरक्षा, लागुऔषध नियन्त्रण तथा पूर्वाधार विकासलगायतका विषय उठाएका छन्

समाचार पढ्नुहोस् →
कांग्रेस महाधिवेशन सार्ने तयारी देश
२०८३ आश्विन १२· वान समाचार

कांग्रेस महाधिवेशन सार्ने तयारी

असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरोले गर्दा सडक र पुलहरू भत्केको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केही दिन पर सार्ने तयारी कांग्रेस सभापति गगनकुमार थापा समूहले गरेको छ

समाचार पढ्नुहोस् →
गगन समूहको पदाधिकारी समीकरण कस्तो छ ? देश
२०८३ आश्विन १२· वान समाचार

गगन समूहको पदाधिकारी समीकरण कस्तो छ ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै नेतृत्वका लागि आन्तरिक समीकरण तीव्र बनेको छ। सभापति गगनकुमार थापा नेतृत्वको पक्षले महाधिवेशन व्यवस्थापनका लागि १५ वटा समिति गठन गरिसकेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै कार्यतालिकासहित समानान्तर प्रक्रिया अघि बढाइरहेको छ।

समाचार पढ्नुहोस् →
दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति देश
२०८३ आश्विन १२· वान समाचार

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति

समाचार पढ्नुहोस् →
बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर देश
२०८३ आश्विन १२· वान समाचार

बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर

बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ

समाचार पढ्नुहोस् →
सरकारमाथि प्रभु साहको प्रश्न– ‘आसेपासे नियुक्त गर्न अध्यादेशको दुरुपयोग त भएन ?’ देश
२०८३ आश्विन १२· वान समाचार

सरकारमाथि प्रभु साहको प्रश्न– ‘आसेपासे नियुक्त गर्न अध्यादेशको दुरुपयोग त भएन ?’

सरकारले सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्न ल्याएको अध्यादेश निष्क्रिय भएपछि पुनः पुरानै कानुनी व्यवस्था ब्युँताउने गरी विधेयक ल्याएको भन्दै साहले सरकारको नियतमाथि प्रश्न उठाएका हुन् ।

समाचार पढ्नुहोस् →
मनाङमा बाढीका कारण १० जना व्यक्ति वेपत्ता देश
२०८३ आश्विन ११· वान समाचार

मनाङमा बाढीका कारण १० जना व्यक्ति वेपत्ता

सदरमुकाम चामेमा पाँच घर र पुल बगायो, विद्युत सेवा ठप्प, नार्पाभूमि र मनाङ ङिस्याङ सञ्चार सम्पर्कविहीन

समाचार पढ्नुहोस् →
विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु देश
२०८३ आश्विन ११· वान समाचार

विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु

गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

समाचार पढ्नुहोस् →