ताजा समाचार
प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।
हेडलाइन · २०८३ मंसिर ८प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : ८ समझदारी, २४० अर्बको सहायता घोषणा; सीमा विवाद र पुराना मुद्दा भने थातीभ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। भारतले नेपाललाई २४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। ऊर्जा, रेल, सडक, हवाई सम्पर्क, पेट्रोलियम पूर्वाधार, शिक्षा र व्यापार सहजीकरणका क्षेत्रमा महत्वपूर्ण घोषणा तथा परियोजना अघि बढाउने सहमति पनि भएको छ।
हेडलाइन · २०८३ मंसिर ७नरेन्द्र मोदी र वालेन्द्र शाहले उद्घाटन गर्न लागेको रेलको रोचक संयोग : १६ वर्षअघि नै थियो बर्दिबाससम्म विस्तार गर्ने सम्झौता
हेडलाइन · २०८३ मंसिर ६प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सहकार्यका विषयमा छलफल
हेडलाइन · २०८३ मंसिर ६भारत भ्रमणमा बालेनको नयाँ शैली : कूटनीतिक परम्परा तोडे, राष्ट्रिय सहमतिको अभ्यासमाथि प्रश्नराष्ट्रपति, पूर्वप्रधानमन्त्री र अनुभवी कूटनीतिज्ञसँग परामर्श नगरी दिल्ली प्रस्थान — औपचारिक बिदाइ र नेपाली दूतावासको भ्रमणसमेत कार्यसूचीमा छैन
देश · २०८३ मंसिर ६मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिए
हेडलाइन · २०८३ मंसिर ६प्रधानमन्त्री वालेन्द्र शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, सोमबार नरेन्द्र मोदीसँग भेटवार्ताव्यापार, ऊर्जा, लगानी, हवाई सम्पर्क र पूर्वाधार विकास मुख्य एजेन्डा; राष्ट्रपति मुर्मू र विदेशमन्त्री जयशंकरसँग पनि भेट हुने
हेडलाइन · २०८३ मंसिर ५प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : यी हुन मुख्य एजेन्डाप्रधानमन्त्री शाहको भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, हवाई सम्पर्क, पूर्वाधार विकास र दुई देशबीचको कनेक्टिभिटी मुख्य एजेन्डा रहनेछन्। भारतीय प्रधानमन्त्री मोदीसँग हुने औपचारिक वार्तामा यी विषयसँगै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा पनि विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
देश · २०८३ मंसिर ५रवि लामिछानेले वालेन्द्रलाई सत्ताबाट हटाउन षड्यन्त्र गरिरहेको प्रभु साहको खुलासा
हेडलाइन · २०८३ मंसिर ५मधेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्तप्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शनिबार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
हेडलाइन · २०८३ मंसिर ५विस्तृत शान्ति सम्झौताका २० वर्ष : १६ सरकार फेरिए, पीडितको न्याय अझै अधुरैदुई दशकअघि सशस्त्र द्वन्द्व अन्त्य गर्दै शान्ति, लोकतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको आशा जगाइएको थियो। तर द्वन्द्वकालीन हत्या, बेपत्ता, यातना, बलात्कार तथा अन्य मानवअधिकार उल्लङ्घनका पीडितले अझै पूर्ण न्याय पाउन सकेका छैनन्। सरकार फेरिए, राजनीतिक समीकरण बदलिए, शान्ति प्रक्रियाका प्रतिबद्धता दोहोरिए; तर पीडितको पर्खाइ भने लम्बिँदै गएको छ।
हेडलाइन · २०८३ मंसिर ५जनकपुर–अयोध्या रेल सेवा प्रत्येक शनिबार र सोमबार सञ्चालन हुने, १० स्थानमा व्यावसायिक स्टपेज
हेडलाइन · २०८३ मंसिर ४भारत भ्रमणमा ‘ग्रेटर नक्सा’ र ‘चुच्चे नक्सा’को मुद्दा उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई विकेश साहको सुझाव
हेडलाइन · २०८३ मंसिर ३एमालेको राष्ट्रिय भेलाबाट बालेन सरकारविरुद्ध आन्दोलनको चेतावनी२१ बुँदे प्रस्ताव पारित गर्दै ओलीले भने– एउटा लडाइँमा पराजित भएका हौँ, सिंगो युद्ध हारेका होइनौँ; आगामी निर्वाचनबाट निर्णायक राष्ट्रिय शक्ति बन्ने घोषणा
अन्तर्राष्ट्रिय · २०८३ मंसिर ३हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा तनाव, ढाकासहित सात जिल्लामा सुरक्षा सतर्कताअवामी लिगको राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वानपछि सयौँ सुरक्षाकर्मी परिचालन, १०७ जना पक्राउ
देश · २०८३ मंसिर ३प्रधानमन्त्री वालेनसँग ठागा दासको प्रश्न `सोनरनिया दलित बस्ती निर्माण कार्य किन रोकियो ?´
हेडलाइन · २०८३ मंसिर ३मकवानपुरमा यात्रुवाहक सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
अन्तर्राष्ट्रिय · २०८३ मंसिर ३चार लाख पाहुना, घोडदौडको विजेतालाई थार गाडी : बिहारमा अनन्त सिंहकी छोरीको बिहे किन बन्यो चर्चाको विषय ?पटनाबाट ६५ किलोमिटर टाढाको गाउँमा नोभेम्बर २५ मा भव्य विवाह समारोह, भारतदेखि पाकिस्तानसम्म निम्तो पठाएको विधायकको दाबी
हेडलाइन · २०८३ मंसिर ३मलेसिया जाने श्रमिकबाट १ अर्ब ६९ करोड असुली प्रकरण : दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउश्रमिकमाथि गैरकानुनी रकम असुली गरी मलेसिया पठाएको आरोपमा पूर्वमन्त्रीदेखि सचिवसम्म अनुसन्धानको दायरामा, नेपाल–मलेसिया समझदारी उल्लंघन भएको सीआईबीको दाबी








