⚙️ व्यवस्थापन
गृहपृष्ठ · समाचारका विधा
श्रेणी

देश

11 प्रकाशित समाचार

सबै समाचार
कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमादेश · २०८३ आश्विन १०कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा

केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ

बालेनको स्वागत गर्न विमानस्थल पुगे कार्यवाहक प्रधानमन्त्री वाग्लेसहित तीन मन्त्रीदेश · २०८३ आश्विन १०बालेनको स्वागत गर्न विमानस्थल पुगे कार्यवाहक प्रधानमन्त्री वाग्लेसहित तीन मन्त्री

प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुगेका थिए।

गायिका रियाद्वारा ‘युके शहर’ सार्वजनिकदेश · २०८३ आश्विन १०गायिका रियाद्वारा ‘युके शहर’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्

ओली, प्रचण्ड र रविलाई एउटै मञ्चमा उभ्याउने गगनको यस्तो छ तयारीदेश · २०८३ आश्विन १०ओली, प्रचण्ड र रविलाई एउटै मञ्चमा उभ्याउने गगनको यस्तो छ तयारी

ओली, प्रचण्ड, रवि लगायतका नेताहरु सहभागि हुने कांग्रेसको सो १५ औँ महाधिवेशनमा भने कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा सहभागि हुनेछैनन् ।

स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाहदेश · २०८३ आश्विन १०स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार स्वदेश फर्किएका छन्

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइतेदेश · २०८३ आश्विन १०करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्

२१ वर्षीया तबसुम खातुन मण्डल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयनदेश · २०८३ आश्विन १०२१ वर्षीया तबसुम खातुन मण्डल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कमला नगरपालिका–४ मा सम्पन्न वडा अधिवेशनबाट तबसुम क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्

वड़ाध्यक्षद्वारा भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो तथा सिलिन्डर वितरणदेश · २०८३ आश्विन १०वड़ाध्यक्षद्वारा भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो तथा सिलिन्डर वितरण

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहट क्षेत्र न.-३ मा ग्यास चुल्हो तथा सिलिन्डर वितरण शुरू गरेका थिए । सोही कार्यबाट प्रभावित भई मोर्चाले पीड़ितको माग अनुसार यस्तो राहत सामाग्री उपलब्ध गराएको हो ।

बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्युदेश · २०८३ आश्विन १०बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बिरगंज-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ

१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वानदेश · २०८३ आश्विन १०१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वान

नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ

सुदूरपश्चिमका ७ जिल्लामा सवारीसाधन सञ्चालनमा रोकदेश · २०८३ आश्विन १०सुदूरपश्चिमका ७ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्ला (कैलाली-कञ्चनपुरबाहेक सबै ७ जिल्ला)मा सवारीसाधन आवागमनमा रोक