राजनीति
9 प्रकाशित समाचार
राजनीति · २०८३ आश्विन १०कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमाकेन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ
राजनीति · २०८३ आश्विन १०बालेनको स्वागत गर्न विमानस्थल पुगे कार्यवाहक प्रधानमन्त्री वाग्लेसहित तीन मन्त्रीप्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुगेका थिए।
राजनीति · २०८३ आश्विन १०ओली, प्रचण्ड र रविलाई एउटै मञ्चमा उभ्याउने गगनको यस्तो छ तयारीओली, प्रचण्ड, रवि लगायतका नेताहरु सहभागि हुने कांग्रेसको सो १५ औँ महाधिवेशनमा भने कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा सहभागि हुनेछैनन् ।
राजनीति · २०८३ आश्विन १०स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाहसंयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार स्वदेश फर्किएका छन्
राजनीति · २०८३ आश्विन १०२१ वर्षीया तबसुम खातुन मण्डल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयनकांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कमला नगरपालिका–४ मा सम्पन्न वडा अधिवेशनबाट तबसुम क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्
राजनीति · २०८३ आश्विन १०वड़ाध्यक्षद्वारा भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो तथा सिलिन्डर वितरणआजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहट क्षेत्र न.-३ मा ग्यास चुल्हो तथा सिलिन्डर वितरण शुरू गरेका थिए । सोही कार्यबाट प्रभावित भई मोर्चाले पीड़ितको माग अनुसार यस्तो राहत सामाग्री उपलब्ध गराएको हो ।
राजनीति · २०८३ आश्विन १०१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वाननेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ
राजनीति · २०८३ आश्विन १०कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन, कुन समितिमा को ?नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित १५ वटा समिति गठन
राजनीति · २०८३ आश्विन १०आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदैकांग्रेसको महाधिवेशनअन्तर्गत अधिकांश ठाउँमा अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिएको भएपनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिका अनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ
