⚙️ व्यवस्थापन
गृहपृष्ठ · समाचारका विधा
श्रेणी

समाज

4 प्रकाशित समाचार

सबै समाचार
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइतेसमाज · २०८३ आश्विन १०करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्

बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्युसमाज · २०८३ आश्विन १०बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बिरगंज-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ

सुदूरपश्चिमका ७ जिल्लामा सवारीसाधन सञ्चालनमा रोकसमाज · २०८३ आश्विन १०सुदूरपश्चिमका ७ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्ला (कैलाली-कञ्चनपुरबाहेक सबै ७ जिल्ला)मा सवारीसाधन आवागमनमा रोक

पहिरो र सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात प्रभावितसमाज · २०८३ आश्विन १०पहिरो र सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात प्रभावित

अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न ठाउँमा सडक भासिने र पहिरो खस्ने क्रम बढेपछि यातायात आवागमन प्रभावित