1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

देश

243 प्रकाशित समाचार · नयाँ समाचार पहिले

एमालेको राष्ट्रिय भेलाबाट बालेन सरकारविरुद्ध आन्दोलनको चेतावनी देश
२०८३ मंसिर ३· वान समाचार

एमालेको राष्ट्रिय भेलाबाट बालेन सरकारविरुद्ध आन्दोलनको चेतावनी

२१ बुँदे प्रस्ताव पारित गर्दै ओलीले भने– एउटा लडाइँमा पराजित भएका हौँ, सिंगो युद्ध हारेका होइनौँ; आगामी निर्वाचनबाट निर्णायक राष्ट्रिय शक्ति बन्ने घोषणा

समाचार पढ्नुहोस् →
चार लाख पाहुना, घोडदौडको विजेतालाई थार गाडी : बिहारमा अनन्त सिंहकी छोरीको बिहे किन बन्यो चर्चाको विषय ? देश
२०८३ मंसिर ३· वान समाचार

चार लाख पाहुना, घोडदौडको विजेतालाई थार गाडी : बिहारमा अनन्त सिंहकी छोरीको बिहे किन बन्यो चर्चाको विषय ?

पटनाबाट ६५ किलोमिटर टाढाको गाउँमा नोभेम्बर २५ मा भव्य विवाह समारोह, भारतदेखि पाकिस्तानसम्म निम्तो पठाएको विधायकको दाबी

समाचार पढ्नुहोस् →
मलेसिया जाने श्रमिकबाट १ अर्ब ६९ करोड असुली प्रकरण : दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ देश
२०८३ मंसिर ३· वान समाचार

मलेसिया जाने श्रमिकबाट १ अर्ब ६९ करोड असुली प्रकरण : दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ

श्रमिकमाथि गैरकानुनी रकम असुली गरी मलेसिया पठाएको आरोपमा पूर्वमन्त्रीदेखि सचिवसम्म अनुसन्धानको दायरामा, नेपाल–मलेसिया समझदारी उल्लंघन भएको सीआईबीको दाबी

समाचार पढ्नुहोस् →
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग माग्यो जवाफ देश
२०८३ मंसिर २· वान समाचार

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग माग्यो जवाफ

पुनर्बहालीको मागमाथि दुवै पक्षलाई छलफलमा बोलाइयो, मन्त्रिपरिषद्को निर्णयसम्बन्धी कागजात पेस गर्न आदेश

समाचार पढ्नुहोस् →
काठमाडौं-तराई/मधेस फास्ट ट्र्याकको महादेवटार सुरुङ छिचोलियो, राष्ट्रपति पौडेलको उपस्थितिमा ब्रेक थ्रु देश
२०८३ मंसिर २· वान समाचार

काठमाडौं-तराई/मधेस फास्ट ट्र्याकको महादेवटार सुरुङ छिचोलियो, राष्ट्रपति पौडेलको उपस्थितिमा ब्रेक थ्रु

३.४४५ किलोमिटर लामो सुरुङको निर्माणमा महत्त्वपूर्ण उपलब्धि, तराई–मधेश द्रुतमार्गको यात्रा छोट्याउने र सुरक्षित बनाउने अपेक्षा

समाचार पढ्नुहोस् →
स्थानीय निर्वाचनको तयारीमा एमाले, आजदेखि दुईदिने राष्ट्रिय भेला सुरु देश
२०८३ मंसिर २· वान समाचार

स्थानीय निर्वाचनको तयारीमा एमाले, आजदेखि दुईदिने राष्ट्रिय भेला सुरु

३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदै, ओलीदेखि विद्यादेवी भण्डारीसम्मले प्रस्तुत गर्नेछन् राजनीतिक तथा संगठनात्मक कार्यपत्र

समाचार पढ्नुहोस् →
सात इन्जिनियर सरकारी सेवाबाट हटाइए देश
२०८३ मंसिर २· वान समाचार

सात इन्जिनियर सरकारी सेवाबाट हटाइए

पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।

समाचार पढ्नुहोस् →
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : किन हुदैछ दुई दिनमा सीमित गर्ने तयारी देश
२०८३ मंसिर १· वान समाचार

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : किन हुदैछ दुई दिनमा सीमित गर्ने तयारी

प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारत प्रस्थान गर्ने र मंसिर ७ गते नै स्वदेश फर्किने गरी भ्रमणको कार्यतालिका बनिरहेको छ।

समाचार पढ्नुहोस् →
चीनमा रास्वपाका २० सांसद : विकास मोडेलको अध्ययन कि राजनीतिक सम्बन्ध विस्तार ? देश
२०८३ मंसिर १· वान समाचार

चीनमा रास्वपाका २० सांसद : विकास मोडेलको अध्ययन कि राजनीतिक सम्बन्ध विस्तार ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला रास्वपाका सांसदहरूको चीन भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

समाचार पढ्नुहोस् →
राष्ट्रिय कर दिवसमा १९ करदाता सम्मानित, सबैभन्दा बढी आयकर तिर्नेमा सूर्य नेपाल देश
२०८३ मंसिर १· वान समाचार

राष्ट्रिय कर दिवसमा १९ करदाता सम्मानित, सबैभन्दा बढी आयकर तिर्नेमा सूर्य नेपाल

व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित, नबिल बैंक, डाबर नेपाल, सोल्टी होटललगायत विभिन्न क्षेत्रका कम्पनी पुरस्कृत; राजस्वमा योगदान पुर्‍याएको भन्दै भाटभटेनीलाई विशेष सम्मान

समाचार पढ्नुहोस् →