1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

हेडलाइन

154 प्रकाशित समाचार · नयाँ समाचार पहिले

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : ८ समझदारी, २४० अर्बको सहायता घोषणा; सीमा विवाद र पुराना मुद्दा भने थाती हेडलाइन
२०८३ मंसिर ८· वान समाचार

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : ८ समझदारी, २४० अर्बको सहायता घोषणा; सीमा विवाद र पुराना मुद्दा भने थाती

भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। भारतले नेपाललाई २४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। ऊर्जा, रेल, सडक, हवाई सम्पर्क, पेट्रोलियम पूर्वाधार, शिक्षा र व्यापार सहजीकरणका क्षेत्रमा महत्वपूर्ण घोषणा तथा परियोजना अघि बढाउने सहमति पनि भएको छ।

समाचार पढ्नुहोस् →
भारत भ्रमणमा बालेनको नयाँ शैली : कूटनीतिक परम्परा तोडे, राष्ट्रिय सहमतिको अभ्यासमाथि प्रश्न हेडलाइन
२०८३ मंसिर ६· वान समाचार

भारत भ्रमणमा बालेनको नयाँ शैली : कूटनीतिक परम्परा तोडे, राष्ट्रिय सहमतिको अभ्यासमाथि प्रश्न

राष्ट्रपति, पूर्वप्रधानमन्त्री र अनुभवी कूटनीतिज्ञसँग परामर्श नगरी दिल्ली प्रस्थान — औपचारिक बिदाइ र नेपाली दूतावासको भ्रमणसमेत कार्यसूचीमा छैन

समाचार पढ्नुहोस् →
प्रधानमन्त्री वालेन्द्र शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, सोमबार नरेन्द्र मोदीसँग भेटवार्ता हेडलाइन
२०८३ मंसिर ६· वान समाचार

प्रधानमन्त्री वालेन्द्र शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, सोमबार नरेन्द्र मोदीसँग भेटवार्ता

व्यापार, ऊर्जा, लगानी, हवाई सम्पर्क र पूर्वाधार विकास मुख्य एजेन्डा; राष्ट्रपति मुर्मू र विदेशमन्त्री जयशंकरसँग पनि भेट हुने

समाचार पढ्नुहोस् →
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : यी हुन मुख्य एजेन्डा हेडलाइन
२०८३ मंसिर ५· वान समाचार

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : यी हुन मुख्य एजेन्डा

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, हवाई सम्पर्क, पूर्वाधार विकास र दुई देशबीचको कनेक्टिभिटी मुख्य एजेन्डा रहनेछन्। भारतीय प्रधानमन्त्री मोदीसँग हुने औपचारिक वार्तामा यी विषयसँगै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा पनि विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

समाचार पढ्नुहोस् →
मधेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त हेडलाइन
२०८३ मंसिर ५· वान समाचार

मधेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शनिबार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

समाचार पढ्नुहोस् →
विस्तृत शान्ति सम्झौताका २० वर्ष : १६ सरकार फेरिए, पीडितको न्याय अझै अधुरै हेडलाइन
२०८३ मंसिर ५· वान समाचार

विस्तृत शान्ति सम्झौताका २० वर्ष : १६ सरकार फेरिए, पीडितको न्याय अझै अधुरै

दुई दशकअघि सशस्त्र द्वन्द्व अन्त्य गर्दै शान्ति, लोकतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको आशा जगाइएको थियो। तर द्वन्द्वकालीन हत्या, बेपत्ता, यातना, बलात्कार तथा अन्य मानवअधिकार उल्लङ्घनका पीडितले अझै पूर्ण न्याय पाउन सकेका छैनन्। सरकार फेरिए, राजनीतिक समीकरण बदलिए, शान्ति प्रक्रियाका प्रतिबद्धता दोहोरिए; तर पीडितको पर्खाइ भने लम्बिँदै गएको छ।

समाचार पढ्नुहोस् →
एमालेको राष्ट्रिय भेलाबाट बालेन सरकारविरुद्ध आन्दोलनको चेतावनी हेडलाइन
२०८३ मंसिर ३· वान समाचार

एमालेको राष्ट्रिय भेलाबाट बालेन सरकारविरुद्ध आन्दोलनको चेतावनी

२१ बुँदे प्रस्ताव पारित गर्दै ओलीले भने– एउटा लडाइँमा पराजित भएका हौँ, सिंगो युद्ध हारेका होइनौँ; आगामी निर्वाचनबाट निर्णायक राष्ट्रिय शक्ति बन्ने घोषणा

समाचार पढ्नुहोस् →
हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा तनाव, ढाकासहित सात जिल्लामा सुरक्षा सतर्कता हेडलाइन
२०८३ मंसिर ३· वान समाचार

हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा तनाव, ढाकासहित सात जिल्लामा सुरक्षा सतर्कता

अवामी लिगको राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वानपछि सयौँ सुरक्षाकर्मी परिचालन, १०७ जना पक्राउ

समाचार पढ्नुहोस् →