हेडलाइन · २०८३ मंसिर १०राराब क्याम्पसमा २० करोडको घोटाला ! हिसाब माग्दा प्रमाण नै खरानी
पाँच वर्षसम्म २० हजार विद्यार्थीबाट उठाइएको रकम कहाँ गयो? विद्यार्थीको शुल्कबाट करोडौँ संकलन, तर क्याम्पसको खातामा हिसाब छैन; आर्थिक अनियमितता छानबिनको दायरामा आउन थालेपछि आफ्नै कार्यकक्षमा आगो लगाएर प्रमाण मेटाएको आशंका