काठमाडौं, २३ असोज । सरकारले विटौरी जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका नागरिकको नाममा जग्गा दर्ता गर्ने प्रक्रिया सहज बनाउन समिति गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय जस्ताको त्यस्तै
१. विश्व बैंकसँग Nepal Earthquake Catastrophe Bond सम्बन्धी Mandate Agreement मा हस्ताक्षर गर्न स्वीकृति दिने।
२. बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने।
३. जापानको आईची-नागोयामा भएको २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने।
४. नेपाल न्याय सेवा, सरकारी वकील समूहका सहन्यायाधिवक्ता श्री अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने।




मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदै
करैयामाईमा निःशुल्क आँखा शिविर सम्पन्न
तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ?
चिनियाँ नागरिकसँगै किन दोहोरिन्छ सुन तस्करीको कनेक्सन ? चीन–नेपाल–भारतसम्म फैलिएको नेटवर्कको तथ्य
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन