प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक विषय र सरकारका नियमित कार्यसूचीमाथि छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।


जसपा नेपालका पूर्व रौतहट अध्यक्ष श्याम विहारीले छाडे पार्टी
रास्वपाभित्रै सरकारविरुद्ध असन्तुष्टि बढदो, अमरेशहरुको निरन्तर प्रहार किन ?
दीपक मनांगे देउवा कांग्रेस प्रवेश, शशांकले गरे स्वागत
मन्त्रिपरिषद बैठकले के–के निर्णय गर्यो ?
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन