LIVE SEARCH
समाचार खोज्नुहोस्
“मुख्यसचिव” लागि 3 समाचार भेटिए।
हेडलाइन · २०८३ मंसिर १०
मलेसिया प्रकरणमा पूर्व मुख्य सचिव एकनारायण अर्याल पक्राउ
पूर्वमुख्य सचिव एकनारायण अर्याल मलेसिया प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो।

हेडलाइन · २०८३ कार्तिक १८
हदबन्दी छुटको जग्गा सट्टापट्टाका नाममा बिक्री प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हेडलाइन · २०८३ आश्विन १३
कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो
कांग्रेसको १५ औं महाधिवेशन २ दिन पछि धकेलिएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो, अब १८ गते खुल्ला मञ्चमा उद्घाटन भएर २१ गते भृकुटीमण्डपमा समापन हुनेछ ।






