ताजा समाचार
प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।
हेडलाइन · २०८३ आश्विन २३चिनियाँ नागरिकसँगै किन दोहोरिन्छ सुन तस्करीको कनेक्सन ? चीन–नेपाल–भारतसम्म फैलिएको नेटवर्कको तथ्यनेपालको भौगोलिक अवस्थाले पनि यस्तो नेटवर्कका लागि चुनौती र अवसर दुवै सिर्जना गर्छ । उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतसँग जोडिएको नेपाल अन्तरदेशीय आवागमनको बीचमा पर्छ । विगतमा तातोपानी नाका हुँदै तिब्बततर्फबाट सुन नेपाल भित्र्याएर भारततर्फ लैजाने घटनाहरू सार्वजनिक भएका छन् ।
देश · २०८३ आश्विन २३दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत
देश · २०८३ आश्विन २३विजय सरावगीको ‘दल बदल’ यात्रा : मेयरदेखि एमाले हुँदै रास्वपा प्रवेश, हरेक मोडमा विवादवीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगी फेरि राजनीतिक चर्चाको केन्द्रमा आएका छन् । नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका सरावगीले शुक्रबार एमालेको साधारण सदस्यसहित पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेपछि उनको आगामी राजनीतिक यात्राबारे चर्चा चुलिएको हो । त्यसलगत्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनलाइन सदस्यता लिएको विवरण सार्वजनिक भएको छ ।
देश · २०८३ आश्विन २३प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय भएको छैनः परराष्ट्र मन्त्रालय
हेडलाइन · २०८३ आश्विन २३मन्त्रिपरिषद् बैठकका ४ निर्णय यस्ता छन्
देश · २०८३ आश्विन २३आम मुस्मिल मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटीको अध्यक्षमा मोहम्द आरिफ शाह
हेडलाइन · २०८३ आश्विन २३आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली
हेडलाइन · २०८३ आश्विन २३एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस
देश · २०८३ आश्विन २२हिमालयन रि–इन्स्योरेन्स प्रकरण : २३ करोड ९२ लाखको बिगो, भट्टलाई मुख्य योजनाकारको आरोप
हेडलाइन · २०८३ आश्विन २२सभापतिदेखि सहमहामन्त्रीसम्म भिडन्त, शुक्रबार कांग्रेसको शक्ति परीक्षणमतपत्र छपाइ तथा अन्य प्राविधिक तयारीमा ढिलाइ भएपछि बिहान ७ बजेदेखि गर्ने भनिएको मतदान पटक–पटक सारेर पनि बिहीबार हुन सकेन। केन्द्रीय निर्वाचन समितिले अब शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने जनाएको छ।
हेडलाइन · २०८३ आश्विन २२नेपालको मैदानदेखि मलेसियाको क्रिकेट व्यवस्थापनसम्म : अब विनोद दासको नयाँ जिम्मेवारी
देश · २०८३ आश्विन २२राप्रपा कोशी अधिवेशनमा ‘रक्सी र मासु’को विषयले विवाद
हेडलाइन · २०८३ आश्विन २२एमालेमा विद्याको पुनरागमन : ओलीसँगको सहकार्य कि नयाँ शक्ति समीकरणको सुरुवात ?
हेडलाइन · २०८३ आश्विन २२उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?
हेडलाइन · २०८३ आश्विन २२गगनलाई सभापतिमा सर्वसम्मत गर्न निर्वाचन प्रक्रिया सर्यो
देश · २०८३ आश्विन २२दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन
देश · २०८३ आश्विन २२राइड सेयरिङ चालकका लागि ‘वन स्टप’ सेवा : गङ्गबुमा खुल्यो राइड केयर नेपाल
देश · २०८३ आश्विन २१कांग्रेसको फुट–जुट इतिहास : तीन ठूला विभाजन, दुईपटक पुनःएकीकरणनेपाली कांग्रेसको इतिहास केवल राजनीतिक आन्दोलन र सत्ताको यात्रामात्र होइन, आन्तरिक विवाद, विभाजन र पुनःएकीकरणको इतिहास पनि हो। २००६ सालमा दुई राजनीतिक संगठनको एकीकरणबाट जन्मिएको कांग्रेसले आफ्नो इतिहासमा तीन ठूला विभाजन व्यहोरेको छ।








